Posts

भोलि ३ बजे सबै मन्त्रीको सपथ

Image
चितवन- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको सपथ ग्रहण हुने गरी भोलि मन्त्रीको टुंगो लगाइने बताएका छन्। प्रेस सेन्टर र प्रेस चौ...

बाँधिराखेको गाईमाथि करणी गर्ने एक जना पक्राउ

Image
फागुन १२ , विराटनगर । पशु करणी गरेको आरोपमा गएराति सुनसरीमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। भारतको माल्दा घर भएका ४० वर्षीय तपन घोषलाई सुनसरीको इटहरी उपमह...

३ बर्षदेखी एउटा पनि उजुरीमाथी सुनुवाई हुन सकेन

Image
धनगढी १२, फागुन । गठन भएको तिन वर्षसम्म पनि सशस्त्र दन्द्धको क्रममा भएका घटनाको छानविन गर्न गठित समितिहरुले सात नम्बर प्रदेशका एक उजुरीको पनि छानविन गर्न नसकेको भन्दै द्धन्द्ध पिडित साझा चौतारीले आपत्ति जनाएको छ । सशस्त्र द्धन्द्धको क्रममा भएका मानव अधिकार उल्लङघन तथा मानवता विरुद्धका अपराधका घटनाको छानविन गर्न गठित वेपत्ता पारिएका व्यक्तिहरुको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयागले हालसम्ममा एक उजुरीको पनि छानविन गर्न नसकेको भन्दै द्धन्द्ध पिडित साझा चौतारीले तत्काल छानविन तथा अनुसन्धान प्रक्रिया बढाउन माग गरेको छ । सरकारले सशस्त्र द्धन्द्धको क्रममा भएका मानव अधिकार उल्लङघन तथा मानवता विरुद्धका अपराधका घटनाको छानविन गर्न २०७३ साल माघ २७ गते वेपत्ता पारिएका व्यक्तिहरुको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन गरेको थियो । त्यसपछिबाट जिल्ला स्थित शान्ति समिति मार्फत उजुरी गर्न आग्रह गरिएको थियो । यस प्रदेशमा १ हजार उजुरी पठाईएको थियो । तर, द्धन्द्ध पिडितहरुले उजुरी दिएको लामो समयसम्म पनि सात नम्बर प्रदेशबाट दिईएका कुनै पनि उजुरीको छानविन हुन नसकेको द्धन्द्ध पिडित साझा चौ...

विना मगरसंगै ओलि सरकारमा को-को हुँदैछन मन्त्री ? माओवादी केन्द्रले मन्त्रीहरुको नाम टुंगो लगायो

Image
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । शुक्रबार बसेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादु...

पुनर्वासमा क्षतबिक्षत अवस्थामा एक बृद्धाको शव फेला, यसक्षेत्रमा शृङ्खलाबद्ध हत्या हुने क्रम रोकिएन

Image
हरिश्चन्द्र बाग, पुनर्वास, ११ फागुन        कञ्चनपुरको पुनर्वासमा क्षत बिक्षत अवस्थामा एक बृद्धाको शव फेला परेको छ । बिहिवार गोठालो गएकी पुनर्वास नगरपालिका ११ भिमबस्त...

कञ्चनपुरमा ६५ वर्षिया बृद्धको रहस्यमय मृत्यु , एक बर्षमा ४ जनाको मृत्यु

Image
फागुन ११ , पुर्नवास ।। कञ्चनपुरको पुनर्वासमा बिहिवार बेलुका ६५ वर्षिया पानमती धामीको हत्यासँगै संगै पुनर्वास क्षेत्रमा एक वर्ष भित्र अज्ञात हत्याराद्वारा ४ जनाको हत...

इम्बोष्ड नम्बर प्लेट जडान रोक्न सर्वोच्चको आदेश

Image
काठमाडौँ। सर्वोच्च अदालतले यातायात व्यवस्था विभागलाई इम्बोष्ड नम्बर प्लेट जडान गर्ने कार्य यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। प्रदेशको नामाङकन नभई यातायातका साधनमा विभागले प्रदेश एक, दुई भन्दै नयाँ नम्बर प्लेट जडान गर्दै आएको थियो। प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले इम्बोष्ड नम्बर प्लेट जडान गर्ने विषयमा सरकारका नाममा कारण देखाउ आदेश समेत दिएको आजको कान्तिपुर दैनिकले खबर छापेको छ।  वातावरणकर्मी भरत बस्नेतले इम्बोष्ड नम्बर प्लेटमा प्रयोग हुने चिप्सले मुलुकको सुरक्षा व्यवस्था जोखिममा पर्न सक्ने भन्दै तत्काल रोक्न माग गर्दै रिट दायर गरेका थिए। अन्तरिम आदेश सम्बन्धमा छलफल गर्न सर्वोच्चले दुवै पक्षलाई बोलाएको छ।

बिना मगरको सिफारिस बोकेर प्रचण्डलाई भेट्न पुगे प्रदेश इन्चार्ज लेखराज

Image
कञ्चनपुर       नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बिहीबार भेटेर प्रदेश नम्बर ७ इन्चार्ज लेखराज भट्टले कञ्चनपुरबाट निर्वाचित सांसद बिना मगरलाई मन्त्री बनाउन सिफारिश गरेका छन् ।अध्यक्ष प्रचण्डलाई भेटेर प्रदेशइन्चार्ज भट्टले बिना मगरलाई मन्त्री बनाउन सिफारिस गरेको प्रदेश प्रचारप्रसार विभाग संयोजक ओमविक्रम भाट ‘सरल’ले बताए । ‘भौगोलिक सन्तुलन मिलाउनुपर्ने र महिलालाई प्राथमिकता दिनुपर्नेभएकाले बिना मगरलाई मन्त्रीमा सिफारिस गर्नुभएको छ,’ सरलले भने, ‘नेकपा माओवादी केन्द्रले प्रदेश सरकारमा महाकाली अञ्चलबाट प्रतिनिधित्व गराउन नसकेका कारण केन्द्र सरकारमा प्रतिनिधित्व गराउन सिफारिस गर्नुभएको हो ।’ मन्त्री भागबण्डा गर्दा ७ नम्बर प्रदेशले मन्त्री पाउ-नपाउने एकीन नभएपनि प्रदेशबाट बिना मगरलाई मन्त्री बनाउन लविङ भइरहेको माओवादी केन्द्रका प्रदेश इन्चार्ज लेखराज भट्टले बताए ।‘सुदूरपश्चिम अर्थात् ७ नम्बर प्रदेश विगतदेखि नै केन्द्रबाट उपेक्षामा पर्दै आएको छ,’ भट्टले भने, ‘मन्त्रिपरिषद् विस्तार गर्दा ७ नम्बर प्रदेशलाई प्राथमिकतामा राख्न भनिएको छ ।’प्रद...

कक्षा ८को परीक्षा स्थानीय तहले गर्ने, कञ्चनपुरमा तयारी तीब्र

Image
महेन्द्रनगर । चालु शैक्षिक सत्रको कक्षा ८ को जिल्लास्तरीय परीक्षा कञ्चनपुरका स्थानीय तह आफैले गर्ने भएका छन् । कञ्चनपुरका ९ वटै स्थानीय तहले कक्षा ८ को परीक्षा स्थानी...

प्रदेशलाई १ नम्बर बनाउँछु : प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँगको अन्तरवार्ता

Image
प्रदेश नम्बर ७ मा त्रिलोचन भट्ट ले मुख्यमन्त्रीको पदबहाली गरेको दुई दिन भएको छ । पदबहाली गरेको पहिलो दिन नै उनले सेती अञ्चल अस्पतालमा छड्के निरीक्षण गरे । अस्पताललाई च...