Posts

SPA तेस्रो लालझाडी कप T-20 क्रिकेटमा जय दुर्गे युवा क्लव बेलौरी सेमिफाइनलमा प्रवेश

Image
केशव भट्टराई कञ्चनपुर, १५ माघ कञ्चनपुरको पुनर्वासमा जारी एसपिए तेस्रो लालझाडी कप टि ट्वाइन्टी क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा जयदुर्गे युवा क्लव बेल...

स्थायी सरकार गठन हुँदैछ– प्रचण्ड

Image
भजनी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै बहुमतको तथा स्थायी सरकार गठन हुने बताएका छन् । भजनी उद्योग बाणिज्य संघद्वारा आयोजित भजनी महोत...

पार्टी एकता तत्काललाई टर्यो : आलोपालो सरकार हुने

Image
राष्ट्रपति माओवादी र प्रधानमन्त्री एमाले, ओली–प्रचण्डले सरकार आलोपालो चलाउने पार्टी एकता तत्काललाई टर्यो : राष्ट्रपति माओवादी र प्रधानमन्त्री एमाले, ओली–प्रचण्डल...

सरकारले तोक्यो मेयरदेखि राष्ट्रपतिसम्मको मर्यादाक्रम

Image
काठमाडौँ – सरकारले  प्रधानमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम तय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकल...

सुरक्षागार्डको हत्यामा संकापद ३ जना पक्राउ

Image
माघ १५,काठमाडौं ।। काठमाडौं महानगरपालिका वडा नम्बर २५ स्थित मच्छिन्द्रबहालमा गएराति भएको सुरक्षागार्डको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले सोमबार तीन जनालाई पक्राउ गरेको छ । यद्यपि, प्रहरीले उनीहरुको परिचय भने खुलाएका छैन । हत्या गरिएका सुरक्षागार्ड मावापौवा–२ घर भएका ५३ वर्षीय तुलबहादुर तामाङसँगै कार्यरत् अन्य तीन जना सुरक्षागार्डहरु पक्राउ परेका हुन्। महानगरीय प्रहरी वृत्त, जनसेवाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनकुमार थापाले घटनाको अनुसन्धानको क्रममा तीनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको बताए । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार मृतक तामाङसँगै कार्यरत् एक जना सुरक्षागार्डसँग केही दिन अघि उनको विवाद भएको थियो । ‘एउटा भेट्टाएको सामानको विषयमा विवाद भएको खुलेको छ’, ती प्रहरी अधिकारीले भने, ‘हामीले थप सोधपुछ गरिरहेका छौं ।’ ती अधिकारीका अनुसार घटनास्थलको छेउमा स्टीलको रड भेटिएको छ । र, त्यसैको प्रहारबाट तामाङको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । गएराति १ बजेतिर असन र इन्द्रचोक बीचमा पर्ने मच्छिन्द्रबहालमा अचेत अवस्थामा तामाङलाई फेला पारिएको थियो । ट्...

लागुऔषध खैरो हिरोईन र चरेश सहित कञ्चनपुरबाट २ जना पक्राउ

Image
कञ्चनपुर, माघ १५ । कञ्चनपुरको भिमदत्तनगर वाट प्रहरीले लागुऔषध खैरो हेरोईन र चरेश सहित २ जना युवकलाई पक्राउ गरेको छ । आइतवार राति ११ वजे भिमदत्तनगरपालिका १९ बागफाटाबाट लागु औषध खैरो हेरोइन र चरेश सहित भिमदत्त नगरपालिका ७ का २२ वर्षिय प्रबिन चौधरी र सोही ठाउँका १८ वर्षिय संजु भट्ट पक्राउ परेका हुन । पक्राउ परेका दुर्वै जनालाई जिल्ला प्रहरी कार्यालय कन्चनपुरको हिरासतमा राखिएको र थप अनुसन्धान गरी आवस्यक कार्वाही अगाडि वढाइने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव निरिक्षक ज्ञान बहादुर सेटीले जानकारी दिए । कञ्चनपुरका १५ दिनको अवधिमा लागुऔषध प्रयोग गर्ने र वेचविखन गर्ने २ महिला सहित १० जना पक्राउ परेका छन ।

बाटो बनाउने ठेकेदार सम्पर्क बिहिन हुँदा बाटोको काम अलपत्र

Image
माघ १५,सुखड , कैलाली ।। कैलालीको मध्यवर्ती क्षेत्रमा अवस्थित घोडाघोडी नगरपालीकाको वडा नम्मर ४ सिम्थरी माघी गाउ जाने १३ सय ४० मिटर बाटो कालोपत्रे गर्न टेन्डर भएको महिनौ बित्दा पनी अहिलेसम्म काम सम्पन्न हुन त परै जाओस् ठेकेदार सम्पर्कमा नभई  काम अलपत्र हुँदा स्थानियलाई समस्या भएको छ । गएको मङसीर भित्रै कालोपत्रे सम्पन्न गर्ने गरी ठेक्का भएको भएपनी हालसम्म कालोपत्रे गर्ने भन्दै बाटोमा गिटी थुपारिए पछि आवात जावतमा समेत कठिनाई भोग्नु परिरहेको छ । वडा नम्मर ४ का स्थानिय धन बहादुर बुढाले आफुलाई बाटोमा राखीएका गिटीले आवात-जावतमा निकै ठुलो समस्या भएको र धुलोले खेपी नसक्नु भएको बताए । बाटो कालोपत्रे गर्ने ठेक्का लिएका तपेन्द्र शाह हाल सम्पर्कमा  नरहेको स्थानियले बताएका छन् । बाटोमा थुपारिएका गीटीका कारण दुर्घटनाको ठुलो जोखीम रहेको र रातीमा आवतजावत गर्नै नमिल्ने अवस्था रहेको बताउछन अर्का स्थानिय युवा प्रेम कैनी । दुईओटा थ्री व्हिलर समेत क्रस हुन नसक्ने भएको बाटोमा जुनसुकै बेला पनी दुर्घटना हुनसक्ने र कमाईको भन्दा गाडी बिग्रेर मर्मतमा बढी खर्च हुने गरेको एक स्थानिय अटो चालक बुद्धि...

भारतीय एसएसबीद्वारा आनन्द बजार जस्तै हस्तक्षेप बेलौरीमा सुरु

Image
हरिश्चन्द्र बाग, बेलौरी, १४ माघ         कञ्चनपुरको बेलौरीमा फेरी सीमा विवाद बल्झिएको छ । भारतीय सीमासंग जोडिएको बेलौरी नगरपालिका १० सडकघाटमा नेपाली भूमीमै बाटो फराकि...

पुनर्वास एमालेका संगठित सदस्य बासु घिमिरेद्वारा पार्टी परित्याग,

Image
पुनर्वास, माघ १४      पुनर्वास एमालेका संगठित सदस्य बासु घिमिरेले पार्टी परित्याग गरेका छन ।  विगतमा  अ.ने.रा.स्व.वि.यु.  को प्रा.क. हुँदै  २०५६ साल देखि पार्टीमा आबद्ध भई निरन्तररुपमा पार्टीका विभिन्न गतिविधिमा उल्लेख योगदान पुर्याएका घिमिरेले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आफुले पार्टी छोडेको बताएका हुन ।   केहि दिन अधि नै आफू पार्टी छोड्ने मनस्थितिमा रहेको बताउदै फेसबुक मार्फत समेत जानकारी गराएका थिए । उसका शुभचिन्तक तथा शुभेच्छुकहरुले पार्टी नछोड्न आग्रह गरेका थिए । भर्खरै सम्पन्न स्थानीय निर्वाचन र प्रदेश तथा प्रतिनिधिको निर्वाचनमा अहोरात्र खटिएर लागेका उनले एक्कसी पार्टी परित्याग गर्दा धेरै अचम्मित भएका छन । यही माघ १३ गते देखि नेकपा एमाले र आफू आबद्ध रहेको सो पार्टीका भातृ संगठनहरुबाट कुनैपनि गतिविधिमा संलग्न नरहने गरि पार्टी परित्यागको घोषणा गरेका छन ।  उनको विज्ञप्तिमा कसैको आग्रह वा पुर्वाग्रहमा पार्टी परित्याग गरेको नभई विभिन्न समाजिक कार्यहरुमा स्वतन्त्ररुपमै संलग्न हुन चाहेकाले पार्टी परित्याग गरिएको बताईएको छ । ...

कञ्चनपुरको बेलौरीमा फेरि सीमा विवाद

Image
बेलौरी, माघ १३   नेपाल-भारत सीमा क्षेत्रमानिरन्तरको बिवाद खेप्दै आएको कञ्चनपुरको दक्षिणी भेगको बेलौरी नगरपालिकाको सडकघाटमा नेपाली पक्षले निर्माण शुरु गरेको सडकको क...

यसरी घटेको छ नेपालको क्षेत्रफल, देशभरको विवरण यस्तो छ

Image
साझा पत्रिका सम्बादाता काठमाडौ, माघ १४       यतिखेर नेपाल भारत वीचको सिमा विवादका कारण देशको तराई भुभाग पिल्सीएको छ । बषौँदेखि भारतीय पक्षको अतिक्रमणमा परेका नेपालीहरुकोसमस्या फेरीपनि दोहोरिएको छ । केहीदिन अघिमात्र नेपाल भारत संयुत सीमा सर्वेक्षण टोलिले सिमास्तम्भ निर्माण गर्ने क्रममा पर्साको छपकैयामा सिमा स्तम्भ निर्माण गर्दा नेपाली भूमी अतिक्रमणमा परेको पुष्टि भयो । सिमा स्तम्भ निर्माण गर्ने क्रममा नेपालीहरुले पहिलेदेखि भोगचलन गर्दै आएको र राज्यलाई कर तिर्दै आएको जग्गामा धमाधम सिमा स्तम्भ ठड्याउने काम भएपछि पर्साका स्थानीय आवाज उठाउन बाध्य भए । वीरगञ्ज स्थित नेपाल भारत सिमामा स्तम्भ निर्माण गर्ने क्रममा ५० बिघा नेपाली भुभाग भारत तर्फ पर्न गएपछि यो स्थानीय तहदेखि केन्द्रसम्म विवाद चुलिएको छ । पुस्तौँ पुस्ता देखि भोगचलन गर्दै आएको जग्गामा कसैले सोध्दै नसोधी पीलर ठड्याउन खोज्दा कस्को पो चित्त बुझ्छ र ? यो एउटा प्रतिनिधि घटना बाहिर आएको हो । भारतीय पक्षको अतिक्रमणबाट देशको तराई भुभाग बषौँदेखि प्रताडित छ । भारतीय पक्षबाट नेपालीभुमी कति अतिक्रमणमा पर्‍यो, त्यसको...

​कुन प्रदेशको संसद अधिवेशन कहिले ?

Image
काठमाडौं, माघ १४      –१ र ६ नम्बर प्रदेश बाहेकका अरु प्रदेशमा प्रदेश संसदको पहिलो अधिवेशन टुंगो लागेको छ । प्रदेश नम्बर २ को प्रदेशसभाको पहिलो बैठक जनकपुरमा रहेको शैक्ष...

​कुन प्रदेशको संसद अधिवेशन कहिले ?

Image
काठमाडौं, माघ १४      –१ र ६ नम्बर प्रदेश बाहेकका अरु प्रदेशमा प्रदेश संसदको पहिलो अधिवेशन टुंगो लागेको छ । प्रदेश नम्बर २ को प्रदेशसभाको पहिलो बैठक जनकपुरमा रहेको शैक्ष...

सन्दिप लामिछाने लाई लियो दिल्ली डेयर डेभिल्सले

Image
काठमाडौं, माघ १४       इन्डियन प्रिमियरलिग (आइपिएल) क्रिकेट प्रतियोगिताका लागि भएको खेलाडी अक्सन (बोलकबोल) मा पहिलो पटक नेपाली खेलाडी सन्दिप लामिछानेलाई दिल्ली डेयर डे...