Posts

Showing posts from August, 2018

गृहमन्त्रीलाई प्रधानमन्त्रीकाे निर्देशन : शंका लागेजति कसैलाई नछाड्नू

Image
काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा शंकाको घेरामा रहेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई निर्देशन दिएका छन्।  शनिबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आकस्मिक सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गृहमन्त्री बादललाई यस्तो निर्देशन दिएका हुन्।  प्रधानमन्त्री ओलीले कसैको नाम नलिई शंकाको घेरामा रहेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्न गृहमन्त्रीलाई निर्देशन दिएका हुन्।  प्रहरीले निर्मालाको हत्यामा संलग्न भएको आरोपमा  ४१ वर्षीय दिलिपसिंह बिष्ट, निर्मलाकी साथी  रोशनी बम र रोशनीकी दिदी अनिता बमलाई पक्राउ गरिसकेको छ।  निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको भतिजा र एसपी डिल्लीराज विष्टका छोरासमेत शंकाको घेरामा छन्। स्थानीयले प्रहरीले विशिष्टका छोरालाई घटनाबाट जोगाउन मानसिक सन्तुलन ठिक नभएका दिलिपसिंहलाई दोषी देखाएको आरोप लगाएका छन्। यो विषयमा प्रधानमन्त्रीले केही नबताए पनि शंकाको घेरा...

कञ्चनपुरमा फेरी लाग्यो कर्फ्यु

Image
कञ्चनपुर । कञ्चनपुरमा आज बिहान पाँच घण्टाका लागि खुलाईएको कर्फ्यु पुन जारी भएको छ । झण्डै ३१ घण्टा लामो कर्फ्यू हटेपछि कञ्चनपुरमा बिहान चहलपहल बढेको थियो । दैनिक उपभो...

वडा अध्यक्षले गरे तलवबाट बिद्यालयमा अक्षयकोष स्थापना

Image
सीपी लोहिया,बैतडी भदौ ०४   बैतडीको दशरथचन्द नगरपालिका १  का वडा अध्यक्ष भुवनराज भट्टले आफ्नो तलबबाट बिद्यालयमा अक्षयकोष स्थापना गरेकाछन् । अध्यक्ष भट्टले केदार आधा...

पिपल्स एसोसियसन अफ पुनर्वास (PAP) द्वारा मृगौला पीडितका लागि आर्थिक सहयोग संकलन

Image
 हाम्रै साझा पत्रिका पुनर्वास, भदौ ०४   राजधानी काठमाडौँमा रहि पुनर्वास र पुनर्वासीहरुको प्रतिनिधि मुलक संस्था पिपल्स एसोसियसन अफ पुनर्वासले एकपुनर्वासी मृगौला पीडितका लागि सहयोग रकम संकलन गरेको छ । संस्थाले पुनर्वास नगरपालिका वडा नम्बर ४ (घ) गाउँ निवासी रामकृष्ण ढकालको मृगौला रोगको उपचारार्थ सहयोग रकम जम्मा गरेको हो।   पिपल्स एसोसियसन अफ पुनर्वास(काठमाडौ पुनर्वास समाज) पुर्णतया समाजिक संस्था हो । जसले आफ्नो स्थापना देखि नै निरन्तर रुपमा पुनर्वास र पुनर्वासीहरुको निमित्त काठमाडौंमा रहि साथ र सहयोग गर्दै सक्रियरुपमा अगाडी बढिरहेको छ ।  संस्थाका अध्यक्ष शौरभ शर्माले ‘एक लाख १५ हजारको चेक ढकालका परिवारलाई हस्तान्तरण गरेको बताउनुभयो । उहाँले पुनर्वास र पुनर्वासीको हक, हित र सहयोगका लागि संस्था सक्रिय रहेको जिकिर गर्नुभयो ।’  ‘संस्थाले सदैव आर्थिक स्थिति कमजोर भएका विरामी तथा पीडितहरुका लागि सहयोग गर्दै पुनर्वास र पुनर्वासीको कल्याणका लागि काम गर्ने उद्देश्य लिएको छ ।’ संस्थाका सचीव पंकज पन्थीले बताउनुभयो । ‘आर्थिक स्थिति कमजोर र...

अर्जुन पौडेलको सांगीतिक यात्रा सुरु, ‘देखिरन्छु जहिले’ छिट्टै सार्वजनिक हुँदै

Image
हाम्रै साझा पत्रिका काठमाडौँ, भदौ ०२ ______________________           गीत संगीत जीवनको एक अभिन्न पाटो हो । यसलाई कसैले नकार्न सक्तैन । संगीतले मानव मष्तिस्कलाई स्फूर्त बनाउँछ । संगीतका वि...

नयाँ कानुनले अन्योल

Image
शिवप्रसाद ढुंगाना । ओखलढुंगा         पुरानो मुलुकी ऐन विस्थापन गरी लागू भएको मुलुकी अपराध संहिता ऐन २७४ अक्षरशः कार्यान्वयन गर्न नसकिने सरोकारवालाले बताएका छन् । संह...

अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रेमिकाको हत्या

Image
मोरङ – विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका छन् । महानगर-१३ का ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका २३ बर्षीया शिखा घिमिरेलाई श...

युरोप अबको श्रम गन्तव्य

Image
युरोप अबको श्रम गन्तव्य

युरोप अबको श्रम गन्तव्य

Image
काठमाडाैं - वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुकको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई तुलनात्मकरुपमा आर्थिक स्थित बलियो देखिएका केही युरोपेली मुलुक नेप...

पोष्टर च्यात्ने देखि अफिसमै ढुङगा हान्ने सम्म

Image
[[अन्तर्वार्ता]]              -हेमन्त रेग्मी- विद्यार्थी नेता तथा युवा व्यावसायि ________________________     कलिलो उमेर, आकर्षक जिउडाल, मिठो बोली अनि फुर्तिलो अनुहारका भएका एक युवा जो आत्मविश्वासका धनगढीको dream education consultancy मा भेटिन्छन ।  उनी हुन dream education consultancy का प्रबन्ध निर्देशक हेमन्त रेग्मी । हामीले उनको क्षामता, लगनशीलता, प्रेरणा अनि उनका अनुभवको सेरोफेरोमा रहेर उनीसंग एक अन्तर्वार्ता प्रस्तुत गरेका छौं । _________________________ हेमन्त जि! स्वागत छ यहाँलाई हाम्रै साझा पत्रिकाको अन्तर्वार्तामा । आफ्नो बारेमा केहि बताईदिनुस न । ➡️ धन्यवाद पत्रकार मित्र ! सर्वप्रथम त तपाईले यस मिडियामा अन्तर्वार्ताका लागि योग्य ठानी अन्तर्वार्ता दिने मौका दिनुभएकोमा धन्यवाद दिन चाहान्छु । म हेमन्त रेग्मी कञ्चनपुरको पुनर्वास नगरपालिका निवासी व्याक्ती हुँ । काठमाडौ देखि धनगढी हुँदै पुनर्वास सम्म एक उदाहरणीय उर्जावान व्यावसायी तथा राजनीतिकर्मी नव युवाका रुपले चिनिनु हुन्छ । के हो...