फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं/नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको मूल्य १८३ रुपैयाँ पर्नेछ । साथै डिजेल र मट्टितेलको मूल्य १७३ रुपैयाँ पर्नेछ । 





Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

आजदेखि सोह्रश्राद्ध, पक्षभरि पितृको सम्झना गरिँदै

छोराको मायाले जन्माएको हिरायान