मानव कंकालसंग लाइटर , मोबाइल र इयरफोन पनि सँगै भेटिएपछि.....

 .

काठमाडौं, १६ भदौं
पनौती नगरपालिका ८ स्थित इन्द्रेश्वर थम्पु सामुदायिक वनमा मानव कंकाल भेटिएको खबर आजको कान्तिपुरमा छ ।
रुखको फेदमा ककांलसँगै जिन्स पाइन्ट, लाइटर, मोबाइल र इयरफोन भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्र मरासिनीले जानकारी दिए ।
रुखमा डोरीसमेत भेटिएपछि आत्महत्या वा हत्या भन्ने आशंका भएकाले परीक्षणका लागि पठाएको मरासिनीले जानकारी दिए ।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

आन्दोलनरत शिक्षक र प्रधानमन्त्री बिच छलफल, के भयो छ्लफलमा?

छोराको मायाले जन्माएको हिरायान