कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

कञ्चनपुर/२ बैशाख 
कञ्चनपुरमा गहुँ चुट्ने थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–९ की ४२ वर्षीया कौशादेवी जोशीको थ्रेसरमा च्यापिएर मृत्यु भएको हो।

जोशीको गहुँ चुट्नेबेला आज थ्रेसरमा च्यापिएर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले  जनाएको छ ।



Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै