लालझाडीमा एकै पासोमा बुढा बुढी झुण्डिएको अवस्थामा फेला


कञ्चनपुर/२६ कार्तिक 
लालझाडी गाउँपालिका वार्ड नं १ विनबारी गाउँमा एकै पासोमा बुढा बुढी झुण्डिएको अवस्थामा फेला पारेका छन्।

लालझाडी गाउँपालिका वार्ड नं १ बिनबारी बस्ने वर्ष २६ को सेम कुमार राना र वर्ष २५ की पुस्पा राना दुपट्टाको पासोमा दुवै जना आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको स्थानिय समाजसेवी दिनेश रानाले जानकारी दिनु भएको छ।

छोरा अन्दाजी ४ वर्षको अनमोल राना सहित ३ जना घरमा बस्दै आएका थिए । घटना के कारणले भएको हो प्रहरीको अनुसन्धान गरी रहेका छन् ।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

आन्दोलनरत शिक्षक र प्रधानमन्त्री बिच छलफल, के भयो छ्लफलमा?

छोराको मायाले जन्माएको हिरायान