नरेश जोगीको यि साल के तीज बोलको थारु भाषाको तीज गीत सार्वजनिक ( भिडियो सहित )

ललित जाग्री
साउन २५, कैलाली
           नयाँ सोच र नयाँ तरिकाले काम गर्न खोज्ने गायक तथा मोडेल नरेश जोगीले यसपाली फेरि पनि अलि फरक गीत लिएर बजारमा आउनु भएको छ ।

तीज नजिकिदै गर्दा उहाँले सबै लाई चकित पार्दै थारु भाषामा तीज गीत निकाल्नु भएको हो। नरेश जोगी र अन्नु चौधरीको स्वर अनि नरेश जोगी कै शब्द सङ्गितमा रहेको यी साल के तीज बोलको गीत बजारमा ल्याउनु भएको छ । यो गीतको सुटिङ्ग काठमान्डौंमा भएको हो ।

यो गीत लाई रामकृष्ण चौलागाईले छायाङ्कन गर्नु भएको छ भने दिपक चौधरी र गोबिन्द श्रेष्ठले निर्देशन गर्नु भएको छ । गीतमा स्वयम् नरेश र जे एम सि चौधरी अनि अनु पराजुलीले अभिनय गर्नु भएको छ । गीतको भिडियो नरेश जोगीको आफ्नै युट्युव च्यानल बाट सार्वजनिक भएको छ । जुन थारु भाषाको एेतिहासिक तीज गीत हो ।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

कडा मुलुकी ऐन लागू हुँदै

वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने