प्रधानमन्त्रीले प्रस्ताव गरे तर मन्त्रीको नाम मागेनन : राजपा
काठमाडौं, चैत ६ । राष्ट्रिय जनता पार्टी राजपा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरुप्रति ढुलमुले र स्वार्थी नीति लिएको आरोप लगाएको छ ।
सरकारमा आउन प्रस्ताव गरेको तर मन्त्रीको नाम नमागेको राजपाको गुनासो छ । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्वले भने “प्रधानमन्त्रीले संवैधानिक पदहरुमा समेत आश्वासन देखाएर सरकारमा सहभागि हुन प्रस्ताव गरे तर मन्त्रपिरिषद विस्तार गर्दा सम्झेनन । ”
सरकारमा सहभागिताबारेकाे सरकारसंगकाे पछिल्लाे प्रगती के भएकाे छ भन्ने प्रशनमा उनले थपे “तपाइलार्इ यहि भयाे भन्ने केहि छैन् । ”
Comments
Post a Comment