माओवादीले पठायो मन्त्रीको शुची, पम्फा भुसाल आउट, विना मगर सुचीमा

      काठमाडौं - माओवादीले आफ्ना तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको सूचि तयार पारेको छ । उच्च राजनीतिक स्रोतका अनुसार रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जानेछ । मन्त्रीको शुचि प्रधानमन्त्री केपि ओलि समक्ष पठाईएको छ । बादललाई गृहमन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

मन्त्री हुने चर्चामा रहेकी पम्फा भुसाल शुचिमा अटाईनन भने विना मगर मन्त्री बन्ने टुंगो लागेको छ ।  त्यसबोहक माओादीका तर्फबाट बादलबाहेक हालसम्म मन्त्रीको सूचिमा मात्रिका यादव, बर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र बीना मगरको नाम टुंगिएको छ । माओवादीबाट सात जना मन्त्रीहरु सहभागी हुनेछन् । उनीहरुको आजै सपथग्रहण गरिने बताइएको छ ।

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा