पत्रकार प्रकाश मिश्र माथी आक्रमण गर्ने अस्पतालले माग्यो माफी
साझा पत्रीका
पौष ७ ,सुखड ।।
पत्रकार प्रकास मिश्रमाथि दुव्यवहार गरेको भिजन अस्पताल प्रसासनले माफि मागेको छ । बिहिवार एक प्रेस बिज्ञत्ति निकाल्दै प्रसासनले माफी मागेको हो ।
पौष ४ गते राति छोरोको उपचारको लागी अस्पताल पुगेका नेपाल पत्रकार महासघका पार्सद प्रकाश मिश्र माथी भिजन अस्पताल अध्यक्ष बक्त बहादुर शाही र अस्पताल कै जगं शाहीले हात पात तथा दुव्र्यहार गरेका थिए ।
घटना प्रति दुख व्यक्त गदै अस्पताल प्रसासनले माफी माग्नुका साथै आगामी दिनमा यस्ता घटना नघटाउने समेत बिज्ञत्तिमा उल्लेख गरीएको छ ।
अस्पतालका संचालक गजेन्द्र अर्यालले जारी गरेको प्रेश बिज्ञाप्तिमा अस्पतालम यस्तो घटना घट्नु दुखद भएको भन्दै अब आइन्दा यस्ता घटना नघट्ने प्रतिबद्धता गरिएको छ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मीन बमको पहलमा बिहिबार इलाका प्रहरी कार्यलयमा भएको सर्बपक्षिय छलफलमा पत्रकार माथी आक्रमण गर्नु गलत भएकोले यस्ता कार्यमा संलग्न जो कोहिलाइ पनि कानुनी कारबाही हुनुपर्ने केन्द्रिय सदस्य मीन बमले बताए । तर कसैलाइ थुनामा राख्नु मात्रपनी सबैथोक नभएको बिचार गर्दै पत्रकारहरुले यसपटक
अस्पतालका अध्यक्ष बख्त शाही र संचालक जंग शाही लाई सुध्रने मौका दिएको बम ले बताए ।
त्यस्तै आक्रमण बाट घाइते पत्रकार महासंघका प्रदेस पार्सद प्रकाश मिश्रले पत्रकार माथी कुनैपनी बहानामा गरिने आक्रमण निन्दनीय रहेको बताए ।

Comments
Post a Comment