पार्किङमा राखेको स्कुटर चोर्न खोज्दा पक्राउ

पुस १४,काठमाडौं । पार्किङमा राखेको स्कुटर चोर्न खोज्दा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ओखलढुंगा रगानी घर भई हाल बौद्ध बस्ने ३० वर्षिय दावा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले जडिबुटीस्थित स्माइला डान्सवार अगासड पार्किङ गरेको बा ५० प १७७ नम्वरको स्कुटर चोरी गर्दा उनी पक्राउ परेका हुन् ।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

आजदेखि सोह्रश्राद्ध, पक्षभरि पितृको सम्झना गरिँदै

छोराको मायाले जन्माएको हिरायान