आयल निगमका कार्यकारी निर्देशक खड्का मन्त्रालयमा

newsabhiyan
काठमाडौं,१३ कार्तिक । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई आपूर्ति मन्त्रालयले मन्त्रालयमा ल्याएको छ । समाचार स्रोतका अनुसार उनलाई आजैबाट मन्त्रालयमा हाजिर हुने गरी ल्याईएको हो ।
अनियमितताका विभिन्न प्रकरणमा मुछिएका आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई असोज २ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले बर्खास्त गरेको थियो ।
आफूलाई अन्याय भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका खड्कालाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदै पुनर्वाहाली गरेको थियो ।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

कडा मुलुकी ऐन लागू हुँदै

वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने