दैलेखमा बस दुर्घटना हुँदा ३६ यात्रु घाइते ,घाइते मध्ये ३ जनाको अवस्था गम्भीर

असोज १२,दैलेख– दशैंको यात्रु लिएर जाँदै गरेको बस विहीबार अपरान्ह दैलेखको तालपोखरीमा दुर्घटना भएको छ । भे १ ख २२३३ नम्बरको बस दैलेखको तालपोखरीमा सडकमै पल्टिएको हो । 

बस दुर्घटनामा परि ३६ यात्रु घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सडकमै बस पल्टिएर दैलेख–सुर्खेत सडख खण्डमा यातायात अवरुद्ध भएको छ । 

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

आन्दोलनरत शिक्षक र प्रधानमन्त्री बिच छलफल, के भयो छ्लफलमा?

छोराको मायाले जन्माएको हिरायान