दिमाग लगाउनुस्, यो कारमुनि कुन नम्बर होला ?




असोज  १२, २०७४ — तपाईंले यो कारमुनिको नम्बर देख्न सक्नुहुन्न । तर कुन नम्बर होला अनुमान गर्न सक्नुहुन्छ त ?

वयस्कहरूलाई सही उत्तर पत्ता लगाउन गाह्रै पर्छ । तर बच्चाहरूले यो नम्बर २० सेकेन्डभित्र पत्ता लगाइदिन्छन् ।
आफ्ना साथीहरूसँग पनि यो ब्रेन टीजर शेयर गर्नुस् । लोकान्तरको फेसबूक पेजको कमेन्ट सेक्सनमा अनि ट्विटरको रिप्लाईमा यो नम्बर लेख्नुहोला है ।
एजेन्सी

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

आन्दोलनरत शिक्षक र प्रधानमन्त्री बिच छलफल, के भयो छ्लफलमा?

छोराको मायाले जन्माएको हिरायान