अर्घाखाँचीमा प्रहरीसँग जोरी खोज्ने दुई जना पक्राउ

भदौ १५ ,अर्घाखाँची ।। अर्घाखाँचीको सन्धिखर्क र आसपासका स्थानमा प्रहरीसँग जोरी खोज्ने दुई जना पक्राउ परेका छन् ।प्रहरीसँग जोरी खोज्दै सुरक्षा व्यवस्थालई खलल पु¥याउने सन्धीखर्क–१० का युवराज थापा र जीवन वली पक्राउ परेका हुन् । 
पटक पटक सम्झउँदा पनि प्रहरीसँग बिना कारण जोरी खोज्न थालेपछि उनीहरुलई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्ष्क एकनारायण कोइरालाले बताउनुभयो ।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

आन्दोलनरत शिक्षक र प्रधानमन्त्री बिच छलफल, के भयो छ्लफलमा?

छोराको मायाले जन्माएको हिरायान