अखिल क्रान्तिकारीको किर्तिपुरमा मतदान जारी
भदौ १४,काठमाडौं ।। नेकपा माओवादी केन्द्रको भातृसंगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ।
क्रान्तिकारीको २१ औं सम्मेलनबाट नेतृत्वमा आउनका लागि अध्यक्षमा अनील शर्मा र रञ्जित तामाङ चुनावी मैदानमा छन्। ३३ पदाधिकारीसहित २४३ नयाँ केन्द्रीय सदस्य चयनका लागि अहिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा मतदान भइरहेको छ।
निर्वाचनमा २ हजार १५ मतदाता सहभागी छन्। अखिल क्रान्तिकारीको इतिहासमै नेतृत्व चयनका लागि निर्वाचन भएको यो पहिलो अवसर हो।

Comments
Post a Comment