बकर ईदको अवसरमा भदौ १८ गते सार्वजनिक बिदा

१४ भदौ, काठमाडौं।।
सरकारले इस्लाम धर्मावलम्वीको महान चाड बकर ईद र इदुल जोहाको अवसरमा भदौ १८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले सूचना जारी गरी मुस्लिमहरुको महान चाडका अवसरमा भदौ १८ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

कडा मुलुकी ऐन लागू हुँदै

वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने