मिटर ब्याजमा संलग्न दुई महिला जेल चलान

धनगढी, साउन १७ । गैरकानुनी मिटर ब्याज धन्दामा संलग्न कैलालीका दुई महिलालाइ जेल चलान गरिएको छ । उच्च अदालत नेपालगञ्जले तोकेको धरौटी तिर्न नसकेपछि धनगढी बस्ने कविता चौधरी र मञ्जु बमलाई बैंङकिङ कसुरअन्र्तगत पुर्वपक्षका लागि कारगार चलान गरिएको हो ।

उच्च अदालतको बाणिज्य ईजालासले कविता चौधरीको नाममा सात लाख र मञ्जु बमको नाममा तीन लाख ५० हजार रुपियाँ धरौटी रकम चोकेको थियो ।, यो खबर आजकोगोरखापत्रमा छ ।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

कडा मुलुकी ऐन लागू हुँदै

वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने