पुनर्वास ६५ बिगाह मा आयल निगम डिपो नै किन?
हामिले १ दशक देखि सुन्दै आएको कंचनपुर पुनर्वास मा ५ ६५ बिगाह मा कृषि क्याम्पस बन्ने हो भनेर तर कृषि क्याम्पस बनाउन भनि लागाइएको महायज्ञ बाट उठेको करोडौं रकम कहा छ? त्यो समिति मा आवद्ध व्यक्ति हरुले यसको जबाफ दिएको खै। केहि वर्ष अगाडि चिनिमिल आउनु हुदैन भन्दै चिनिमिल पुनर्वास मै ल्याइयो । त्यस बाट उत्पन्न हुने रसायन युक्त पेय पदार्थ बाट किसान का बालिननि नस्ट र स्वास्थ मा देखा परेको असर सहित वातावरणीय असर हाम्रो अगाडि यथावत नै छ। पछिल्लो सम्म सम्पूर्ण निकाय मिलेर डिपो ल्याउन खोजिएको देखिन्छ। स्थानीय तनावग्रस्त छन। काहीं कति त्यहि करोडौं रकम को चलखेल दवाउन डिपो ल्याउन लागिएको त होईन ? कहिले कति सम्पूर्ण निकाय का जनप्रतिनिधि ले आफ्नो केहि सिमित फाइदा को लागि डिपो ल्याउन लागेको त होइनन्? यि सम्पूर्ण को जबाफ कसले दिने । आखिर डम्पिङ्ग साइड मात्र पुनर्वास मा निर्माण गरेर बिकास भएको देखाउन खोजिएको होईन । अन्यथा डिपो निर्माण गर्न अनुमति दिने निकाय किन नगरको स्वास्थय र वातावरण माथि खिलवाड गर्दै छ? यसका असर हरु निम्न बुदा म समेटेको छु। वातावरण ,पशु र...