Posts

Showing posts from October, 2022

आजको राशिफल/आज वि.सं. २०७९ साल कार्तिक ११ गते शुक्रवार

Image
आज वि.सं. २०७९ कार्तिक ११ गते शुक्रवार तदनुसार ई. सं. २०२२ अक्टोबर २८ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:३४ बजे र सूर्यास्त : साँझ ०५:४० बजे. इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०५:१५ बजे, चन्द्रोदय : बिहान ०८:१३ बजे र चन्द्रास्त : बेलुका ०७:१९ बजे. काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:१२ बजे र सूर्यास्त : साँझ ०५:२१ बजे. पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१९ बजे र सूर्यास्त : साँझ ०५:२७ बजे.  कार्तिक शुक्लपक्ष (कछलाथ्व) तृतीया तिथि, दिउँसो १२:३० बजेसम्म, त्यसपछि चतुर्थी तिथि, अनुराधा नक्षत्र, दिउँसो ०१:२८ बजेसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), सौभाग्य योग, बिहान ०७:५७ बजेसम्म, त्यसपछि शोभन योग भोलि बिहान ०५:११ बजेसम्म, अन्तिममा अतिगण्ड योग (योग टुटेको दिन), सुरुमा गर करण दिउँसो १२:३० बजेसम्म, त्यसपछि वणिज करण मध्यरात्रीपूर्व ११:३१ बजेसम्म,